काठमाडौं । पर्यटन श्रमिकले पाउनु पर्ने सेवा सुविधा कार्यान्वयन नगरेको भन्दै श्रमिकहरुले आन्दोलन गर्ने घोषणा गरेका छन । पर्यटन क्षेत्रका श्रमिकहरुको कार्यक्षेत्रमा पाउनुपर्ने सेवा सुविधा नियमन निकायले कार्यान्वयन नगरे पछि आन्दोलनको घोषणा गर्नु परेको यूनिट्राभले जानकारी दिएको छ । यूनिट्राभ, टान र नाट्टाले पर्यटन बोर्डमा गत मंसिर १३ गते गरेको सम्झौता तत्काल लागू नभए नेपाल…