Logo

एजलीको नयाँ प्रोडक्ट नयाँ बजारमा, मोबाईलबाटै वासिङ मेसिन र डिसवास चलाउन सकिने

एजलीको नयाँ प्रोडक्ट नयाँ बजारमा, मोबाईलबाटै वासिङ मेसिन र डिसवास चलाउन सकिने



काठमाडौं । एलजीले आफ्ना नयाँ उत्पादनहरु बजारमा ल्याएको छ । कम्पनीको मिनभवनमा भएको सोरुममार्फत नयाँ प्रोडक्ट सार्वजनिक गरेको हो ।

एलजीले आफ्नो होमअप्लायन्स अन्तरगत (वासिङ मेसिन, डिसवासर र फ्रिजमा)लाई स्मार्ट थिनक्यू प्रविधिमा ल्याएको हो ।

यस प्रविधि अन्तर्गत एलजीको फ्रिज, वासिङ्ग मेसिन र डिसवासरलाई सर्माट फोनको सहायताले घरमा बसि बसि वा संसारको कुनैपनि कुनाबाट चलाउन र कन्ट्रोल गर्न सकिन्छ । यसका साथै लोयल्टी प्रोग्राम पनि सुचारुमा ल्याएको छ । यस प्रोग्राम अन्तर्गत ग्राहकहरुले सिजी इलेक्ट्रोनिक्सका कुनैपनि सामान खरिद गरे बापत थप सुविधा पाईनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL