काठमाडौं । डिजाईनको काम नसकिदा चक्रपथ विस्तार आयोजना अन्तरर्गतको दोस्रो खण्डमा पर्ने कलंकी महाराजगंज खण्डको काममा ढिलाई भएको छ । चिनियाँ ठेकेदार कम्पनी सांघाई कन्स्ट्रक्सनले हालसम्म पनि डिजाईन तयार गरेर उपलब्ध नगराएकोले निर्माणकार्य सुरु गर्न ढिलाई भएको आयोजनाका प्रमुख प्रकाश भण्डारीले जानकारी दिएका छन । साथै डिजाईन उपलब्ध नहुँदा सो क्षेत्रका घरटहरा, विजुलीका पोल तथा…