काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता गरेका छन् । महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाको नेतृत्वमा गएको व्यवसायिक प्रतिनिधिमण्डलले नेपका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री दाहालसँग भोट गर्दै देशमा व्यवसायीक वातावरण निर्माण गर्न आग्रह गरेका हुन् । लगानी सम्मेलन नजिकिँदै गरेको अवस्थामा देशमा घटिरहेका विभिन्न किसिमका घटनाहरूले व्यावसायीहरू त्रसित भइरहेको…