Logo

विश्वकै पहिलो तैरिने डेरी फर्म, आँधीले पनि रोक्ने छैन दुध उत्पादन

काठमाडौं । नेदरल्यान्डको एक कम्पनीले राजधानी आम्सटर्डममा विश्वकै पहिलो तैरिने डेरी फर्म सञ्चालनमा ल्याउने तयारी गरेको छ । उच्च प्रविधियुक्त उक्त फर्म राजधानी आम्सटर्डम भन्दा ५० माईल पर रोटरड्याम भन्ने स्थानमा हुनेछ । बेलाडन कम्पनीका सम्पत्ती विकास साझेदार वान विङगार्डेनका अनुसार ८९ फुट चौडाई र ८९ फुट लम्बाई भएको उक्त फर्मबाट दैनिकऔषत २ सय ११…