काठमाडौं । २०७५ सालमा नेप्सेमा उच्च उतारचढाव भएपनि अन्ततः ९६ अंकले मात्र गिरावट आएको छ । २०७५ को पहिलो दिन अर्थात बैंशाख २ गते १२८० अंकबाट कारोबार सुरु भएको नेप्से परिसुचका अन्तिम दिन चैत २८ गते ११८४ अंकमा आएर बन्द भएको छ । बर्षको मध्य समयमा नेप्सेमा उच्च उतार चढाव भएपनि अन्तिम समयमा आएर बढ्दा…