काठमाडौं । खोलौ बैंक खाता अभियान अन्तरगत सनराईज बैंकले ‘सनराइज समृद्धि बचत खाता’ योजना ल्याएको छ । उक्त खाता अन्तरगत खाता खोल्दा १ सय रुपैयाँ बैंकले नै जम्मा गरिदिने भएको छ । सनराइज समृद्धि बचत खातामा बैंकले अरु बचत खातावालहरुलाई दिदै आएको स्वास्थ्य बीमा, दुर्घटना बीमा लगायतका अन्य सम्पूर्ण सुबिधाहरु समेत प्रदान गर्ने छ ।…