Logo

सनराइज बैंक र यूनियन लाइफ इन्स्योरेन्सबीच सम्झौता, बैंकका शाखा मार्फत बीमा सेवा

काठमाडौं सनराइज बैंक र यूनियन लाइफ इन्स्योरेन्स कम्पनीबीच बैंकान्स्योरेन्स सम्झौता भएको छ । सम्झौता अनुसार बैंकका सम्पूर्ण शाखा मार्फत कम्पनीको जीवन बीमा योजनाहरm बिव्रmी गर्न भएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लाल कर्णले सम्झौतामा हस्ताक्षर गरेका छन । ग्राहकहरुले बैंकका सम्पूर्ण शाखा मार्फत कम्पनीका जीवन…