GBIME

सनराइज बैंक र यूनियन लाइफ इन्स्योरेन्सबीच सम्झौता, बैंकका शाखा मार्फत बीमा सेवा


बिजखबर संवाददाता
14 May, 2019 11:26 am

काठमाडौं सनराइज बैंक र यूनियन लाइफ इन्स्योरेन्स कम्पनीबीच बैंकान्स्योरेन्स सम्झौता भएको छ ।

Laxmi
NABIL
Yamaha

सम्झौता अनुसार बैंकका सम्पूर्ण शाखा मार्फत कम्पनीको जीवन बीमा योजनाहरm बिव्रmी गर्न भएको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लाल कर्णले सम्झौतामा हस्ताक्षर गरेका छन ।

sarbottam

ग्राहकहरुले बैंकका सम्पूर्ण शाखा मार्फत कम्पनीका जीवन बीमा गर्नुका साथै प्रिमियम भुक्तानी, दाबी भुक्तानी लगायतका सेवा प्राप्त गर्न सक्ने छन ।

प्रतिक्रिया दिनुहोस्

NTC
MBL