Logo

ढुंगेधारामा प्रभु बैंकको नयाँ शाखा कार्यालय

ढुंगेधारामा प्रभु बैंकको नयाँ शाखा कार्यालय



काठमाडौं । प्रभु बैंकले आफ्नो नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ । बैंकले काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं. १५, ढुंगेधारामा सोमबार एक कार्यक्रमको आयोजना गर्दै उक्त शाखा कार्यालय संचालनमा ल्याएको हो ।

laxmi

बैंकको उक्त शाखाको नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिबराज श्रेष्ठले उद्घाटन गरेका हुन ।

बैंकका सञ्चालक समितिका अध्यक्ष देवि प्रकाश भट्टचनको अध्यक्षतामा सम्पन्न भएको उक्त शाखाको उद्घाटन कार्यक्रममा प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले शुभकामना मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL