Logo

एनआईसी एशिया बैंकको शाखा इटहरीमा, शाखा संख्या २७० पुग्यो

काठमाडौं । एनआईसी एशिया बैंकले इटहरी उप–महानगरपालिकाको पचरुखीमा शाखा विस्तार गरेको छ । बैंकले विस्तार गरेको उक्त शाखाको बैंकका प्रमुख बजार व्यवस्थापन अधिकृत सन्तोष कुमार राठीले एक कार्यक्रमकाबीच उद्घाटन गरेका छन । बैंकले २ सय ७० शाखा, २ सय ८७ एटिएम, ३७ एक्सटेन्सन काउण्टर तथा २० शाखा रहित बैंकिङ सेवा मार्फत सेवा प्रदान गर्दै आईरहेको…