Logo

नेपाल फर्निचर तथा फर्निसिङ संघको अध्यक्षमा प्रधान नियुक्त, १९ सदस्यीय कार्यसमिति गठन

काठमाडौं । नेपाल फर्निचर तथा फर्निसिङ संघले रुपेश प्रधानलाई अध्यक्षमा नियुक्त गरेको छ । संघको १९ औं बार्षिक साधारणसभाले प्रधानलाई अध्यक्षमा नियुक्त गरेको हो । संघको वरिष्ठ उपाध्यक्षमा शुभेन्द्र जोशी, उपाध्यक्षमा दिनेश अग्रवाल र मनिष अग्रवाल चयन भएका छन् । यसैगरी महासचिवमा ओम बस्नेत, कोषध्यक्षमा पूर्ण ब्रज्राचार्य, सचिवमा अर्जुन घिमिरे र सह कोषाध्यक्षमा सुष्मा लम्साल…