Logo

कामना सेवा विकास बैंकको शाखा स्याङजाको झलुङ्गेमा, शाखा संख्या ८४ पुग्यो

काठमाडौं । कामना सेवा विकास बैंकले स्याङजाको झलुङ्गेमा शाखा विस्तार गरेको छ । बैंकले वालिङ नगरपालिका १३ झलुङ्गेमा विस्तार गरेको उक्त शाखाको बैंकका संचालक बलराम बराल तथा बैंकका गण्डकी प्रदेश प्रमुख टुबराज बास्तोलाले संयुक्त रुपमा उद्घाटन गरेका हुन । कार्यक्रममा संचालक बरालले ब्यापार प्रवद्र्धनलाई तीव्रताका साथ अघि बढाउन शाखा विस्तार गरेको बताएका छन । बैंकले…