काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र एक्सिस बैंक लिमिटेड भारतबीच रेमिटान्स सम्झौता भएको छ । सम्झौता पछि भारतको एक्सिस बैंक मार्फत नेपाल पठाएको रकम सिटिजन्स बैंकको सम्पूर्ण शाखा मार्फत पाउन सकिने बैंकले जानकारी दिएको छ । बैंकले यस अघि कतारको दोहा बैंक, यूके को क्यास्को फाईनान्सियल सर्भिसेस, स्मल वल्र्ड फाईनान्सीयल सर्भिसेस र अफ्ताब करेन्सी एक्सचेन्ज,…