काठमाडौं । अब चितवनमा पनि कलेजो प्रत्यारोपण सेवा पाउने भएको छ । स्वास्थ्य सेवा विभाग अन्तर्गतको अंग प्रत्यारोपण समन्वय समितिको सचिवालयले चितवनको भरतपुरस्थित पुरानो मेडिकल कलेजलाई कलेजो प्रत्यारोपण सेवा सञ्चालन गर्ने अनुमति दिएसँगै यो सेवा पाउने भएको हो । समितिको सचिवालयले सोमबार उक्त अस्पताललाई कलेजो प्रत्यारोपण सेवा सञ्चालन गर्ने अनुमति दिएको हो । पुरानो मेडिकल…