काठमाडौं । नेपाल वायुसेवा निगमले सिभिल एभिएशनको काम सम्पन्न गरे पछि मात्रै गण्डकी जहाज ल्याउने भएको छ । मलेसियामा मर्मत भईरहेको निगमको जहाज ७५७, ९एन एसीबी गण्डकी मंगलबार आईपुग्ने जानकारी दिइएको थियो । तर सिभिल एभिएशनको काम नसकिएकाले कहिले ल्याउने भन्ने विषयमा टुङ्गो नलागेको निगमका सहप्रवक्ता नवराज कोईरालाले जानकारी दिए । उनका अनुसार आजै काम…