काठमाडौं । सरकारले आगामी बर्ष सातै प्रदेशमा विद्युतिय सार्वजनिक यातायात सुविधाको लागि पूर्वाधार तयार गर्ने भएको छ । शुक्रबार राष्ट्रपति विद्यादेवि भण्डारीले संसदमा सरकारको नीति तथा कार्यक्रम पेस गर्दै विद्युतिय सार्वजनि यातायातलाई देशब्यापी बनाउन पर्याप्त चार्जिङ स्टेशन सहित पूर्वाधार निर्माण गर्ने जानकारी दिएकी हुन । उक्त नीतिमा सार्वजनिक यातायातका साधनहरूमा यात्रा कार्डको व्यवस्था गरिने तोकिएको…