काठमाडौं । मंगलबार नेप्से परिसुचक सामान्य उकालो लागेको छ । बजारमा बीमा र जलविद्युत समुहको परिसुचक उकालो लाग्दा समग्र नेप्से परिसुचकमा टेवा पुगेको हो । बजारमा सबैभन्दा बढी जलविद्युत समुहको परिसुचक सबैभन्दा बढी ६४ अंकले बढेको छ । माथिल्लो तामाकोशीको सेयरमा १० प्रतिशतको वृद्धि हुँदा सो समुहको परिसुचक उच्च बढ्न पुगेको हो । यसैगरी जीवन…