बिजखबर संबाददाता २८ असार,काठमाडौं । एक्सप्लोर अर्थ मुभर्स प्रालि भल्भो कन्सट्रक्सन इक्विपमेण्टको आधिकारीक डिष्ट्रिब्यूटर नियुक्त भएको छ । भल्भो कन्सट्रक्सन इक्विपमेण्टले भल्भो ब्राण्डको हेभी इक्विपमेण्ट बिक्री–वितरण गर्न एक्सप्लोरलाई नियुक्त गरेको हो । स्वीडेनबाट शुरु भएको भल्भो ग्रुपका हेभी इक्विपमेण्टहरुले विश्वमा मुख्य हिस्सा ओगटेका छन् । यसको उत्पादन र प्रविधि वातावरण मैत्री हुनुकासाथै सुरक्षित तथा गुणस्तरको…