काठमाडौं । सरकारले आर्थिक बर्ष २०७६/०७७ का लागि १५ खर्ब ८० अर्ब रुपैयाँको बजेट ल्याउने भएको छ । राष्ट्रिय योजना आयोगले आगामी आबको लागि कुल १४ खर्ब ९१ अर्ब ९० करोड रुपैयाँको बजेटको सिलिङ तोकिदिएको थियो । तर, पपुलिष्ट र वितरणमुखी बजेट ल्याउनु पर्ने भएकाले सिलिङभन्दा माथी गएर बजेट तयार गरिएको उच्च स्रोतले जानकारी दिएको…