काठमाडौं । एनआईसी एशिया बैंक र किष्ट अस्पताल काठमाडौंबीच सम्झौता भएको छ । बैंकका कर्मचारी, बैंकका डेबिट एवं क्रेडिट कार्डवाहक तथा सम्पूर्ण ग्राहकलाई किष्ट अस्पतालमा उपचार गराउँदा अस्पतालका विभिन्न सेवामा १० प्रतिशत छुट प्रदान गर्न सो सम्झौता गरेको हो । बैंकका नायव प्रमुख बजार व्यवस्थापन अधिकृत दीपक ढकाल र अस्पतालका नायव निर्देशक सुरज बज्राचार्यले सो…