काठमाडौं । सरकारले आर्थिक वर्ष २०७६ / ७७ को बजेट मा मेलम्ची खानेपानी आयोजनालाई ७ अर्ब ३९ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । आगामी आर्थिक बर्ष भित्रै सम्पन्न गर्ने लक्ष सहित सरकारले उक्त बजेट विनियोजन गरेको हो । सरकारले आगामी बर्ष भित्रमा नयाँ खानेपानी आयोजना सुरु गर्ने तथा अधुरा आयोजनाहरुलाई समेत निर्माण सम्पन्न गरी…