Logo

मंगलम पाईप्सको भ्वाईसअफनेपालमा रेकर्ड गरिएका राष्ट्रिय गीत सार्वजनिक

मंगलम पाईप्सको भ्वाईसअफनेपालमा रेकर्ड गरिएका राष्ट्रिय गीत सार्वजनिक



काठमाडौं । मंगलम पाईप्सले भ्वाईस अफ नेपालमा गाईएका राष्ट्रिय गितहरु सार्वजनिक गरेको छ । कम्पनीले आयोजना गरेको भ्वाईस अफ नेपालमार्फत गाईएका ६ हजार बढी राष्ट्रिय गितहरु बुधबार गणतन्त्र दिवशको अवसरमा सार्वजनिक गरिएको हो । कम्पनीले एक महिना अघि ह्यासट्याग भ्वाईसअफनेपाल नामक एक पहल सुरु गरेको थियो । कार्यव्रmम अनुरुप प्रत्येक नेपालीले गर्व साथ आफ्नो राष्ट्रिय गान गाउनु पर्छ भन्ने थियो ।

सोहि उद्देश्य अनुरुप कम्पनीले नेपालको विभिन्न स्थानमा गई थरी थरी जाती, धर्म, भाषा, भेष, उमेर र लिङ्ग भएका नेपालीलाई एउटै मालामा बाध्न राष्ट्रिय गित गाउन आहवाने गरेको थियो । उक्त् कार्यक्रम अनुसार बुधबार सम्म कम्पनीको वेबसाईटमा ६ हजार भन्दा बढी रेकर्डिङ हरु प्राप्त भएका छन ।

उक्त राष्ट्रिय गीत सुन्नका लागि यहाँ क्लिक गर्नुहोला ।

प्रतिक्रिया दिनुहोस्
MBL