Logo

६ सय जनाले चढे सगरमाथा, आरोहणसँगै आधा दर्जन विश्व किर्तिमान

काठमाडौं । यस सिजनको हिमाल आरोहणको समय सकिन लाग्दा २०१९ को बसन्त ऋतुमा करिब ६ सय जनाले सगरमाथाको आरोण गरेका छन । यस सिजनमा आरोहीहरुले सगरमाथा लगायत अन्य हिमालको आरोहणको लागि कुल १ सय १८ समुहको ८ सय ९५ जनाले अनुमति लिएकोमा साढे ७ सय जनाले हिमाल चढेका छन् । यस सिजनको हिमाल आरोहणको समय…