काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले सरकारले तोकेको साढे ८ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न कार्यान्वयन पक्षमा चुनौती रहेको जानकारी दिएको छ । चेम्बरले बजेटमाथी आफ्नो १० बुँदै सुझाव प्रस्तुत गर्दै सरकारले आगामी आर्थिक बर्ष २०७६/७७ लागि निर्धारण गरेको आर्थिक वृद्धिको लक्ष्यमा पुग्न कार्यान्वयन पक्ष बलियो हुनुपर्ने बताएको हो । अर्थमन्त्री डा. युवराज खतीवडाले…