GBIME

उखु किसानलाई उत्पादन परिमाणको आधारमा अनुदान, ९५ करोड बजेट विनियोजन


बिजखबर संवाददाता
29 May, 2019 5:00 pm

सरकारले समन्वय नगर्दा मर्कामा उखु किसान, कहिले देलान उध्याेगीले किसानकाे ४० कराेड ?

काठमाडौं । सरकारले उखु किसानलाई उत्पादन परिमाणको आधारमा अनुदान दिने भएको छ । आगामी आर्थिक बर्षको बजेट भाषण गर्दै अर्थमन्त्री डा. युवराज खतीवडाले उखु किसानको हकका लागि उक्त अनुदान दिने जानकारी दिएका हुन ।

Laxmi
NABIL
Yamaha

उनले उखु किसानलाई नै अनुदान दिनेगरी ९५ करोड बजेट विनियोजन गरिएको जानकारी दिएका छन । हालसम्म उखु किसानहरुले आफ्नो मूल्य नपाएको भन्दै मर्कामा पर्ने गरेको बताउँदै आएका छन ।

sarbottam
प्रतिक्रिया दिनुहोस्

NTC
MBL