Logo

उखु किसानलाई उत्पादन परिमाणको आधारमा अनुदान, ९५ करोड बजेट विनियोजन

उखु किसानलाई उत्पादन परिमाणको आधारमा अनुदान, ९५ करोड बजेट विनियोजन



काठमाडौं । सरकारले उखु किसानलाई उत्पादन परिमाणको आधारमा अनुदान दिने भएको छ । आगामी आर्थिक बर्षको बजेट भाषण गर्दै अर्थमन्त्री डा. युवराज खतीवडाले उखु किसानको हकका लागि उक्त अनुदान दिने जानकारी दिएका हुन ।

उनले उखु किसानलाई नै अनुदान दिनेगरी ९५ करोड बजेट विनियोजन गरिएको जानकारी दिएका छन । हालसम्म उखु किसानहरुले आफ्नो मूल्य नपाएको भन्दै मर्कामा पर्ने गरेको बताउँदै आएका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL