काठमाडौं । सिप्रदी ट्रेडिङ प्रा.लिले हेटौंडाको बसामाडीमा थ्रीएस वर्कशप संचालनमा ल्याएको छ । नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङका कार्यकारी अध्यक्ष सिद्धार्थ शमशेर जबराले तथा टाटा मोटर्सको कमर्सियल भेइकलका प्रमुख गिरिश वागले संयुक्त रूपमा सो वर्कशपको उद्घाटन गरेका हुन् । उक्त समारोहमा टाटा मोटर्सको कमर्सियल भेइकल अन्तरराष्ट्रिय व्यापार प्रमुख रुद्ररुप मैत्रा, सिप्रदी…