Logo

सबैको लघुवित्तको साधारण सभा सम्पन्न, १३ प्रतिशत बोनश शेयर जारी

काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडको तेश्रो बार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिवार तनहुँको डुम्रेमा सम्पन्न उक्त सभाले आर्थिक वर्ष २०७-७६ को मुनाफाबाट हाल कायम चुक्ता पुँजी रु.१६ करोड ५० लाखको १३ प्रतिशत अर्थात् २ करोड १४ लाख ५० हजार बराबरको बोनश शेयर जारी गर्ने निर्णय गरेको छ । बोनश सेयर वितरणपछि…