काठमाडौं । एनआईसी एशिया बैंक र द्वारिकाज होटल बत्तिसपुतलीबीच सम्झौता भएको छ । सोमबार एक कार्यक्रमकाबीच बैंकका ग्राहकलाई होटलको सेवामा १५ प्रतिशत छुट दिनेगरी उक्त सम्झौता भएको हो । उक्त सम्झौता बमोजिम बैंकका डेविट एवं क्रेडिट कार्ड प्रयोगकर्ताहरुलाई बत्तिसपुतलीस्थित द्वारिकाज होटलका तोरण रेष्टुरेण्ट, फ्युजन बार, मोकोज जापानिज रेष्टुरेण्ट, द्वारिकाज ग्रुपकै गार्डन अफ ड्रिम्सस्थित केइजर क्याफे,…