Logo

विश्वकै शक्तिशाली राष्ट्रहरुको सूची प्रकाशित, अमेरिकालाई रसिया र चीनको टक्कर (सूचीसहित)

काठमाडौं । अमेरिका, रसिया र चीन विश्वकै शक्तिशाली राष्ट्रको सूचीमा लागतार पहिलो ३ नम्बरमा सूचीकृत भएका छन । विगतकेही वर्षदेखि यो सूचीमा यी ३ राष्ट्रको दबदबा रहँदै आएको छ । बिजनेस इन्साइडरले मंगलबार सार्वजनिक गरेको प्रतिवेदनमा आर्थिक र सामरिक शक्तिका आधारमा उक्त ३ देशहरुलाई विश्वकै शक्तिशाली राष्ट्रका रुपमा उल्लेख गरिएको छ । उक्त सूची विभिन्न…