Logo

विश्वकै शक्तिशाली राष्ट्रहरुको सूची प्रकाशित, अमेरिकालाई रसिया र चीनको टक्कर (सूचीसहित)

विश्वकै शक्तिशाली राष्ट्रहरुको सूची प्रकाशित, अमेरिकालाई रसिया र चीनको टक्कर (सूचीसहित)



काठमाडौं । अमेरिका, रसिया र चीन विश्वकै शक्तिशाली राष्ट्रको सूचीमा लागतार पहिलो ३ नम्बरमा सूचीकृत भएका छन ।

laxmi

विगतकेही वर्षदेखि यो सूचीमा यी ३ राष्ट्रको दबदबा रहँदै आएको छ । बिजनेस इन्साइडरले मंगलबार सार्वजनिक गरेको प्रतिवेदनमा आर्थिक र सामरिक शक्तिका आधारमा उक्त ३ देशहरुलाई विश्वकै शक्तिशाली राष्ट्रका रुपमा उल्लेख गरिएको छ ।

उक्त सूची विभिन्न ८० देशमध्येबाट २१ हजार जनाको सर्वेक्षण र विभिन्न तथ्यांकका आधारमा तय गरिएको हो । हाम्रो छिमेकी देश भारत भने विश्वकै शक्तिशाली राष्ट्रको १४ औं स्थानमा रहेको छ । अमेरिकाको अर्थतन्त्र, सामरिक शक्ति समेत शक्तिशाली भएकाले पहिलो स्थानमा परेको उल्लेख छ । यस्तै अमेरिकाले निर्माण गर्ने फिलिम, गितहरु लगायत पनि विश्वकै पहिलो स्थानमा पर्ने गरेका छन ।

यी हुन विश्वकै शक्तिशाली २५ राष्ट्रहरु

१. अमेरिका

२. रसिया

३ चीन

४. जर्मनी्

५. बेलायत

६. फ्रान्स

७. जापान

८. ईजरायल

९. दक्षिण कोरिया

१०. साउदी अरेविया

११. दुबई

१२. क्यानडा

१३. स्विजरल्याण्ड

१४. भारत

१५. अष्ट्रेलिया

१६. टर्की

१७. ईटाली

१८. कतार

१९. स्पेन

२०. स्विडेन

२१. नेदरल्याण्ड

२२. सिंगापुर

२३. नर्वे

२४. ब्राजिल

२५. ईजिप्ट

प्रतिक्रिया दिनुहोस्
MBL