Logo

नेपालमै सरकारी जागिर खाने चाहना छ ? यहाँ खुल्यो ठूलो अवसर (सूचनासहित)

नेपालमै सरकारी जागिर खाने चाहना छ ? यहाँ खुल्यो ठूलो अवसर (सूचनासहित)



काठमाडौं । सरकारी जागिर खान इच्छुकहरुका लागि नेपालमै ठूलो संख्यामा जागकिा लागि अवसर खुलेको छ । नेपाली सेनाले माग्यो ठूलो संख्यामा प्राविधकि र र सैन्य पदमा दरखास्त माग गरेको छ।

नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभागले विभिन्न पदाका लागि २ हजार ३ सय २३ जनाको माग गरको हो। विभिन्न पदका लागि आजदेखि फागुन ७ गते सम्म दरखास्त दिन सकिने सैनिक निर्देशनालयले जनाएको छ।

सूचना

प्रतिक्रिया दिनुहोस्
MBL