Logo

सन् २०२० फाइभजी स्मार्टफोनको, १ अर्ब पर्सनल कम्प्युटरहरु विन्डोज १० मा सिफ्ट हुने

काठमाडौं । विश्वमा पछिल्लो समय पाँचौं पुस्ताको फाईभजी प्रविधि तीव्र रुपमा फैलिँदैछ । विभिन्न उत्पादक कम्पनीहरुले लाखौंको हिसावमा फाईभजी डिभाईसहरु उत्पादन गरिसकेका छन । रिसर्च कम्पनी ‘गार्टनर’का अनुसार सन २०२० को अन्त्यसम्म विश्वभरी २ अर्ब १६ करोड ओटा फोन, ट्याब्लेट तथा कम्प्युटर खरिदविक्री हुनेछन । जसमा गत बर्षको तुलनामा शून्य दशमलव ९ प्रतिशतको वृद्धि हुनेछ…