काठमाडौं । ग्लोबल आइएमई बैंकले दुई नयाँ दुई शाखा संचालनमा ल्याएको छ । बैंकले काठमाडौंको टोखा नगरपालिका ३ बालुवापाटी र कपिलवस्तुको कृष्णनगर नगरपालिका २ गुरुद्वारा रोडमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो । उक्त शाखा संचालनमा ल्याएसँगै बैंकको शाखा संख्या २६९ पुगेको बैंकले जानकारी दिएको छ । बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्याउने…