Logo

सेञ्चुरी बैंकको सामाजिक उत्तरदायित्व, शालिनदी सुधार समितिलाई टर्चलाईट हस्तान्तरण

सेञ्चुरी बैंकको सामाजिक उत्तरदायित्व, शालिनदी सुधार समितिलाई टर्चलाईट हस्तान्तरण



काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले शालिनदी सुधार समितीलाई २५० थान टर्चलाईट हस्तान्तरण गरिएको छ ।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत माधवनारायण स्वस्थानी ब्रत तथा शालिनदी सुधार समितीलाई भक्तजनहरुको रात्री यात्रालाई सहज बनाउन २५० थान टर्चलाईट हस्तान्तरण गरिएको हो ।

बैकका बजार प्रबन्धक शेखरराज बस्ताकोटीले समितीका महासचिव एलपि श्रेष्ठलाई टर्चलाईट हस्तान्तरण गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL