Logo

निर्यातजन्य वस्तुको उत्पादन गर्नेलाई विशेष छुट र विदेशी मुद्रामा सहुलियत पुर्नकर्जा दिने अर्थमन्त्रीको घोषणा

काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडाले निर्यातजन्य वस्तुको उत्पादन गर्ने कम्पनी तथा व्यवसायीलाई सरकारले विशेष छुटहरु उपलब्ध गराउने बताएका छन् । नेपाल समुन्द्रपार निकासी–पैठारी सङ्घको ४०औँ वार्षिक साधारणसभामा मन्त्री खतिवडाले मुलुकमा व्यापार घाटा न्यूनीकरणका लागि सेवा तथा वस्तु निर्यात गर्ने संस्थालाई विदेशी मुद्रामा सहुलियत पुर्नकर्जाको व्यवस्था र सुविधा दिने बताए । भन्सार करका विषयलाई सरलीकरण…