Logo

फेरि बढ्यो सुनको भाउ, यस्तो छ आज नेपाली बजारमा सुनको मूल्य

काठमाडौँ । केही दिनयता निकै उतारचढाव आइरहेको सुनको मूल्य आज फेरि बढेको छ । बुधबार तोलामा ५ सय रुपैयाँ घटेको सुनको भाउ बिहीबार तोलामा २ सय रुपैयाँ बृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार प्रतितोला ७४ हजार ८ सयले बिक्री बितरण छापावाल सुन आज प्रतितोला ७५ हजारले कारोबार भईरहेको महासंघले जनाएको छ…