Logo

देशभर ९० लघुवित्तको रु दुई खर्ब ५६ अर्ब लगानी, ७७ जिल्लामा पहुँच

काठमाडौं । देशका ९० लघुवित्त संस्थाले तीन हजार ८६१ शाखामार्फत रु दुई खर्ब ५६ अर्ब लगानी गरेको जनाएका छन् । नेपाल लघुवित्त बैंकर्स सङ्घले शनिबारआयोजना गरेको पत्रकार सम्मेलनमा २८ लाख पाँच हजार ऋणीलाई सो ऋण प्रवाह गरेको जानकारी दिइयो । सो अवसरमा सङ्घका अध्यक्ष वसन्तराज लम्सालले लघुवित्तले आधाभन्दा बढी रकम कृषि क्षेत्रमा लगानी गरेको भन्दै…