Logo

दुई लाख स्मार्ट लाईसेन्स छापेर तयार, नयाँ प्रिन्टर ल्याउने प्रक्रिया अघि बढ्यो

काठमाडौ । यातायात व्यवस्था विभागले पछिल्लो समय २ लाखभन्दा बढी सवारीसाधन अनुमतिपत्र (स्मार्टकार्ड लाईसेन्स) छपाई गरी विभिन्न कार्यालयहरुमा पठाएको छ । नयाँ मास प्रिन्टर ल्याएयता मात्रै विभागले उक्त मात्रामा लाईसेन्स प्रिन्ट गरेर कार्यालयहरुमा पठाएको हो । दशैंअघि भारतीय कम्पनी मद्रास सेक्युरिटिले आपुर्ति गरेको उक्त मास प्रिन्टरले हाल दैनिक ३ देखि ४ हजार स्मार्ट लाइसेन्स प्रिन्ट…