काठमाडौं । विश्वव्यापी महामारीका रुपमा व्यापक भएको कोभिड–१९ (कोरोना) भाईरसका कारण नेपालको अर्थतन्त्रमा गम्भीर असर पर्ने संकेत देखा परेको छ । विशेष गरि पछिल्लो समय धेरै राष्ट्रहरुले हवाई सेवा ठप्प पारेपछि नेपाली पर्यटन तथा उडड्यनको क्षेत्रमा गम्भीर असर देखिन थालेको छ भने आयात निर्यातसमेत ठप्पको अवस्थामा पुगेको छ । अर्थतन्त्रमा कोरोनाको कहर बढ्दै जाँदा अहिले…