Logo

सुनको मूल्य १५ सयले घट्यो, प्रतितोला ७७ हजारमा कारोबार हुँदै

सुनको मूल्य १५ सयले घट्यो, प्रतितोला ७७ हजारमा कारोबार हुँदै



काठमाडौं । हप्ताको पहिलो दिन आईतबार सुनको मूल्य प्रतितोला ७७ हजार रुपैयाँमा कारोबार भईरहेको छ । शुक्रबार ७८ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आईतबार १५ सय रुपैयाँले घटेर ७७ हजार रुपैयाँमा कारोबार भईरहेको छ ।

सुनचाँदी ब्यवसायी महासंघका अनुसार तेजावी सुनमा समेत सोही अनुसार मूल्य घटेर ७६ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ । त्यसतै शुक्रबार ८ सय २० रुपैयाँ प्रतितोला कारोबार भएको चाँदीको मूल्य आईतबार ३० रुपैयाँ घटेर ७ सय ९० रुपैयाँमा कारोबार भईरहको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL