काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईले मन्त्रालयमा आयोजित कार्यक्रममा पर्यटन सम्बद्ध सातैवटा प्रदेशका मन्त्री तथा सचिवहरुसँग छलफल गरेका छन । छलफलमा मन्त्री भट्टराईले मन्त्रालय अन्तरगतका योजना तथा कार्यक्रमहरुलाई प्रभावकारी बनाउनु पर्नेमा जोड दिएका छन । उनले आईतबार आगामी वर्षको नीति, कार्यक्रम तथा बजेटका बिषयमा छलफल गर्दै संघीय सरकार, प्रदेश सरकार र…