Logo

टेस्ला डायग्नोस्टिक क्लिनिकको औपचारिक सुरुवात, स्वास्थ्य प्याकेजमा ५० प्रतिशत र सेवामा २५ प्रतिशत छुटको घोषणा

काठमाडौं । उच्च गुणस्तरको मेडिकल सेवाहरु प्रदान गर्ने लक्ष्यसहति टेस्ला डायग्नोस्टिक क्लिनिकले बुधबार आफ्नो सेवाको औपचारिक शुभारम्भ गरेको छ । सन् २०१९ मा बालुवाटारमा स्थापना भएको क्लिनिकले औपचारिक शुभारम्भको अवसरमा विभिन्न स्वास्थ्य प्याकेजहरुमा ५० प्रतिशत छुट तथा अन्य सेवाहरुमा २५ प्रतिशत छुटको घोषणासमेत गरेको छ । सम्पूर्ण निदान सेवाहरु सुरु गरेको घोषणा गरेको क्लिनिकले एक…