काठमाडौं । कोरोना परीक्षण किट, पीपीईलगायतका सामग्री लिएर नेपाल एयरलाइन्सको वाइडबडी जहाज चीनबाट नेपाल आइपुगेको छ । शनिबार चीन प्रस्थान गरेको सो जहाज कोरोनासम्बन्धित विभिन्न स्वास्थ्य सामग्री लिएर काठमाडौं आइपुगेको हो । विमान बिहान साढे पाँच बजे काठमाडौं फर्किएको विमानस्थलले जनाएको छ । स्वास्थ्य मन्त्रालयले अर्डर गरेका सामग्री लिएर आइपुगेको बताइएको छ । नेपाल वायुसेवा…