काठमाडौं । नेपाली ध्वजाबहाक नेपाल वायुसेवा निगमको जहाजले चीनको ग्वाङ्झाओबाट स्वास्थ्य उपकरणहरु ल्याउने भएको छ । उक्त सामग्री लिन भोली शनिबार नेपाल वायु सेवा निगमको ए–३३० वाइडबडी विमान चीनको ग्वाङझाओ जाने भएको हो । यसअघि चीनमा कोरोना भाइरसको संक्रमण फैलिएपछि त्यहाँ रहेका नेपालीहरुलाई पनि नेपाल वायुसेवा निगमकै वाइडबडी जहाजले ल्याएको थियो । जहाजले कोरोना भाइरस…