Logo

कोरोना नियन्त्रणमा नाट्टाको अग्रसरता, ट्राभल कम्पनीलाई विदेशबाट आउनेको तथ्यांक संकलन गर्न आग्रह

काठमाडौं । नेपाल एशोसिएशन अफ टूर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले विदेशबाट नेपाल आउनेको तथ्याङ्क संकलन गर्न आग्रह गरेको छ । नाटाले विदेशबाट नेपालमा आई कोरोना संक्रमण देखिएका व्यक्तिसँगै जहाजमा आउने अन्य व्यक्तिको विवरण दिन सम्पूर्ण ट्राभल कम्पनीलाई आग्रह गरेको हो । नाट्टाका अध्यक्ष अच्युत गुरागाईँले एक विज्ञप्ति जारी गरी मार्च १७ मा कतार एयरवेज…