Logo

एफवान सफ्टको घोषणा, मोबाईल बैंकिङ लिडर बन्यो मुक्तिनाथ विकास बैंक

काठमाडौं । एफवान सफ्टले मुक्तिनाथ विकास बैंकलाई फागुन महिनाको मोबाईल बैंकिङ लिडर बनेको घोषणा गरेको छ । फोन पे नेटवर्कमा आवद्ध ४९ वटा बैंक तथा वित्तीय संस्थामध्येबाट मुक्तिनाथ विकास बैंक मोबाईल बैंकिङ लिडर बन्न सफल भएको हो । ग्राहकले मुक्तिनाथको मोबाईल बैंकिङमार्फत १५ हजार ८ सय २४ वटा डिजिटल कारोबार गरेका छन् । बैंकले १…