Logo

बीमा प्राधिकरणको नीति तथा कार्यक्रम सार्वजनिक, बीमा क्षेत्र सुदृढीकरणका लागि सातबुँदे नीतिगत खाका तयार

काठमाडौं । बीमा समितिले बीमा क्षेत्रलाई थप व्यवस्थित, पारदर्शी, प्रविधिमैत्री र जनमैत्री बनाउने उद्देश्यले सातबुँदे नीतिगत खाका सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको नीतिमा बीमा सेवालाई विश्वासिलो, पारदर्शी, सर्वसुलभ र गुणस्तरीय बनाउँदै बीमितको हकहितको संरक्षण गर्ने उल्लेख छ । त्यस्तै, बीमा क्षेत्रको पहुँच विस्तार, जनचेतना अभिवृद्धि, कानुनी संरचना सुदृढीकरण, अनुसन्धानमा आधारित नीति निर्माण, प्रविधिमैत्री…