Logo

विमानस्थलहरुको सरसफाई अन्तरराष्ट्रिय मापदण्ड अनुसार हुनेछ : मन्त्री भट्टराई

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईले अन्तरराष्ट्रिय मापदण्ड अनुसार विमानस्थलहरुको सरसफाई गर्ने बताएका छन । साथै उनले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलसहित देशभरका आन्तरिक विमानस्थलको सरसफाईमा तिव्र सुधार गरिने बताएका छन । उनले बिमानस्थलहरुमा सफाई मजदुरहरुलाई आवश्यक तालिम र आधुनिक सामग्रीहरुको प्रबन्ध गरेर सरसफाईमा परिवर्तन ल्याउने बताएका हुन । शुक्रबार मन्त्रालयमा आयोजित गैर…