Logo

ईन्टरनेट विस्तारको समय धेकिलियो, २ बर्षभित्र सबैक्षेत्रमा ब्रोडब्यान्ड ईन्टरनेट सेवा पुर्याईने

ईन्टरनेट विस्तारको समय धेकिलियो, २ बर्षभित्र सबैक्षेत्रमा ब्रोडब्यान्ड ईन्टरनेट सेवा पुर्याईने



काठमाडौं । आगामी २ बर्षमा नेपालको सबै क्षेत्रमा ब्रोडब्यान्ड ईन्टरनेट पुर्याईने भएको छ ।

बिहीबार अर्थमन्त्री युवराज खतिवडाले आगामी आर्थिक बर्षको बजेटमार्फत सबै क्षेत्रमा ब्रोडब्याण्ड ईन्टरनेट पुर्याईने बताएका हुन ।

उनका अनुसार अब नेपालमो आफ्नै स्याटेलाईट राख्ने प्रक्रियामा समेत जोड दिईनेछ । यस्तै उनले हुलाक सेवालाई पनि आधुनिक र प्रविधियुक्त तुल्याएर निरन्तरता दिने बताएका छन् ।

सरकारले यसअघि पनि सन २०२० सम्ममा नेपालका हरेक क्षेत्रमा ब्रोडब्याण्ड ईन्टरनेट पुयाउने बताएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL